Logo

यस्तो अवस्थामा झुक्किएर पनि नपिउनुहोस् पानी !



Spread the love

पानी पिउनाले स्वास्थ्यलाई फाइदा पुर्याउछ त्यो त थाहा भएकै कुरा हो l तर के तपाईँलाई थाहा छ, यो कुरा आवश्यकताभन्दा बढी पानी पिउनु भनेको शरीरलाई कमजोर गराउनु हो l बढी पानी पिउनाले शरीरमा रहेका सोडियम, पोटासियम लगायत उपयोगी पदार्थ पिसाबमार्फत बाहिर निकाली शरीरलाई कमजोर गराउँदछ l उक्त कारण दिनमा ३ लिटर वा ४ लिटर पानी पिउन मात्र उपयुक्त रहन्छ l तर हामीलाई कति बेला पानी पिउने र नपिउने भन्ने बारेमा पनि ज्ञान हुनु जरुरी रहेको छ l

यस्तो अवस्थामा नपिउनुहोस् पानी :

  • भोजन लगतै पनि पानी पिउनु उचित रहदैन् l
  • कतै हिँडेर थालेको बेला पनि पानी पिउनु हुँदैन l
  • व्रत सकिनासाथ खाली पेटमा पानी पिउनु राम्रो हुँदैन l
  • कहिले पनि पल्टिएको बखत पानी पिउनु उचित रहँदैन l
  • दिसा गरेर वा पिसाब गरेर आउनसाथ पानीको सेवन गर्नु हुँदैन l
  • दूध वा चिया खाइरहेको बेलामा पनि पानी पिउनु लाभदायी हुँदैन l

प्रतिक्रिया दिनुहोस्