Logo

जब एमबाप्पेले नेयमारलाई ग्रुप फोटो खिच्नलाग्दा बाहिर धकेले (भिडियो सहित)



Spread the love

१९ साउन, काठमाडाैँ – अहिले नेयमार र पिएसजीविच ठुलै विवाद चुलिएको छ । २०१७ मा बार्सिलोना छोडेर फ्रेन्च क्लब पीएसजी पुगेका नेयमार क्लब छोड्ने मनसायमा रहनु तर क्लबले उनलाई छोड्ने धारणा नदेखाउँदा विवाद चुलिएको हो ।

टोलीको प्रशिक्षणमा सहभागी भएता पनि नेयमारले हिजो भएको ट्रफि डेस च्याम्पियनको खेल भने खेलेनन् । उपाधि जितेको पीएसजीले मेडल सहित ग्रुफ फोटो खिच्ने क्रममा नेयमारलाई एमबाप्पेले टोलीबाट बाहिर पठाएको भिडियो बाहिरिएको छ । जसले अब झन उग्र रूपमा नेयमारलाई क्लब छोड्न बाध्य  तुल्याउने समेत अनुमान गरिएको छ ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्  :

प्रतिक्रिया दिनुहोस्