Logo

स्नातक तह प्रथम वर्षको छुट विषयको परीक्षा तालिका सम्बन्धी त्रिविको सूचना



Spread the love

 

१९ साउन, काठमाडौँ l स्नातक तह प्रथम वर्षको छुट विषयको परीक्षा तालिका सम्बन्धी सूचना अत्यन्त जरुरी सूचना !

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०४६ साउन ८ गतेको गोरखापत्रमा प्रकाशित स्नातक तह प्रथम वर्षको परीक्षा कार्यक्रम सम्बन्धी सूचनामा निम्न विषयहरू छुट भएकोले निम्नानुसार हुने व्यवहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

१) स्नातक तह बि. ए. प्रथम वर्षको Music-401 विषयको परीक्षा २०७६ भदौ २५ गते सञ्चालन गर्ने ।

२) स्नातक तह बि. ए. प्रथम वर्षको M. Home Science-311 विषयको परीक्षा २०७६ भदौ २९ गते सञ्चालन गर्ने ।

३) स्नातक तह ४ वर्षे बी.एड. प्रथम वर्षको Minor: Teaching Social Studies-418 विषयको परीक्षा २०७६ असोज ५ गते सञ्चालन गर्ने ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्