Logo

स्नातक तह प्रथम वर्षको परीक्षा फारमको समयावधी थप सम्बन्धी त्रिविको सूचना



Spread the love

१९ साउन, काठमाडौँ l त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७६ साल भदौ २० गतेदेखि संचालन हुने मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान तर्फका ३/४ वर्षे स्नातक तह प्रथम वर्षका क्याम्पसका तथा प्राइभेट पूरा तथा आंशिक परीक्षा दिने केही परीक्षार्थीहरूको परीक्षा आवेदन फारम भर्न छुटेको छ भने त्यस्ता क्याम्पसका परीक्षार्थीहरूलाई यो सूचना प्रकाशित भएको मिति देखि नै दोब्बर दस्तुर सहित २०७६/०५२ गते भित्र परीक्षा आवेदन फारम भराई क्याम्पसहरूले २०७६/०५/४ गते भित्र आवश्यक प्रक्रिया पन्याई सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बुझाई सक्नु पर्ने छ र प्राईभेट विद्यार्थीका हकमा दोब्बर दस्तुर सहित २०७६/०५/२ गते सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा आवश्यक प्रक्रिया पुयाई परीक्षा आवेदन फारम भरी बुझाई सक्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्