Logo

सकियो भान डाइकको चुरीफुरी



Spread the love

२० साउन, काठमाडाैँ – लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकबाट ग्रबियल जेसस ड्रिबल गरेर बल अगाडी बढाउन सफल भएका छन् । वेम्बलि स्टेडियममा हिजो भएको कम्युनिटि सिल्डमा भान डाइक ड्रिबल भएका हुन् ।

आइबार भएको कम्युनिटि शिल्डमा गत सिजनको पुरा प्रिमियर लिगमा नभएको कुरा भयो । अन्ततः जेससले डाइकले बल अगाडी बढाउँदै बल लान सफल भए ।

भर्जिल भान डाइक मार्च २०१८ देखि ड्रिबल भएका थिएनन् । तर जेससले १ वर्षको अवधिमा डाइकले ६५ खेलमा नव्यहोरेको स्वाद चखाए ।

भान डाइकको यो रेकर्डलाई आश्चर्यको रूपमा समेत लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्