Logo

उकालो लाग्दै सुनचाँदीको भाउ



Spread the love

२१ साउन, काठमाडाैँ – नेपाली बजारमा सुनचाँदीको भाउ निरन्तर उकालो लाग्दै गइरहेको छ । आज सुन प्रतितोला ६६ हजार  २  सय ९८ रुपैयाँमा कारोबार  भइरहेको छ । गत हप्ता ६५ हजारको वरीपरी कारोबार भएको सुन  आज ६५ हजार २ सय ९८ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ६६ हजार  रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला  ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्