Logo

क्रिस्टल प्यालेसमा काहिल



Spread the love

२१ साउन, काठमाडाैँ – चेल्सीका पुर्व खेलाडी ग्यारी काहिल क्रिस्टल प्यालेसमा अनुबन्धित भएका छन् । उनी २ वर्षका लागि प्यालेसमा अनुबन्धित भएका हुन् ।

यसै वर्ष जुनमा चेल्सीसँगको सम्झाैता सकिएका सेन्टर ब्याक काहिल क्लबबाट रिलिज भइसकेका थिए । तसर्थ उनि फ्रीमा क्रिस्टल प्यालेससँग जोडिका हुन् ।

बर्नलिले भित्र्याउन प्रयास गरेका काहिललाई क्रिस्टल प्यालेसले अनुबन्ध गर्न सफल भएको छ

साढे ७ वर्ष चेल्सीमा बिताउँदा उनले २ पटक प्रिमियर लिग जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्