Logo

उकालो लाग्दै सुनचाँदीको भाउ



Spread the love

२२ साउन, काठमाडाैँ – नेपाली बजारमा सुनचाँदीको भाउ निरन्तर उकालो लाग्दै गइरहेको छ । आज सुन प्रतितोला ६७ हजार  ८  सय २ रुपैयाँमा कारोबार  भइरहेको छ । गत हप्ता ६५ हजारको वरीपरी कारोबार भएको सुन  आज ६७ हजार ८ सय २ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ६७ हजार ५ सय ५  रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला  ७ सय ९४ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्