Logo

यसकारण राजधानीको खाल्डो पुर्न समस्या



Spread the love

उपत्यकाका सडकका खाल्डा पुर्ने कायृमा खानेपानीका पाइप अबरोध बनेको खबर आजकोनागरिकमा  छापिएको छ ।

सडकमा खानेपानीका पाइप फुटेका कारण काममा बाधा परेको खाल्डा पुर्ने जिम्मा पाएका उच्च सरकारी अधिकारी बताउँछन् ।

”खानेपानी पाइप नभएका स्थानका खाल्डा लगभग पुरिएका छन् । कतिपय मुख्य सडकखण्डका पाइप फुटेकै कारण काम गर्न कठिन भएको अनुगमनबाट थाहा पायौं ।” -चन्द्र घिमिरे, प्रधानमन्त्री कार्यालयका सचिव

प्रतिक्रिया दिनुहोस्