Logo

किन गोर्खालीहरूसंग भारत सरकारले सौतेली ब्याबहार गर्दछ ?



Spread the love

       – माधव भण्डारी 
महान भारत बिभीन्तन भाषा धर्म जाति संकृती र पहिचान बाट बनेको छ यस मध्य नेपाली ( गोर्खाली )हरू पनी एक हो तर भारत सरकारले यसमाथि बङगाली भाषा लादेर नेपाली हरूको अस्थित्वनै मेटाउन खोजेको छ जस्तै १९६१ मा बंगालका मूख्यमंन्त्री चन्द्र राय र बर्तमान ममता बनर्जी बंगाली भाषालाइ बाध्यता बनायर शिक्षा क्षेत्रमा लाद्ने कुरालाइ लिन सकीन्छ ।
गोर्खली हरूको आन्दोलन मेटाउन प बंगाल सरकारलाइ तेती सजिलो छैन जसले एकसय दस बर्ष भन्दा लामो इतिहास बोकेको छ जहा भारत शिङगो भारत नै थियन तर गोर्खालीको आन्दोलन चलेको थियो ब्रिटीशलेपनी यश आन्दोलन लाइ दबायर राखेको थियो छत्तिश बर्षको आन्दोलन को उत्तार चठाब पछी १९८२ मा आठौ अनुसुचीमा गयर केही समयको लागी सिथिल भयको थियो
किन सिथील भयो के त्यो आन्दोलन आठौ अनुसुचीको लागी हो त?
होइन ।
गोर्खा जातिले भारत भन्ने देशमाआफ्नो राष्टिय चीनारी खुट्टिनु पर्दछ गोर्खाली हरूको छुट्टै राज्यको मागको देखाशिक गरेर राज्य माग्ने उत्तराखण्ड झारखण्ड तेलंगाना आदिराज्यहरूले अलग मान्यता पाउदा किन भारतबासी नेपालीहरू को पहिचान लाइ मेटाउन खोजीदै छ यश बारे केबल दशलाख दार्जलिङ बाशीले मात्र होइन डेड करोड भारतबासी नेपालीले सोच्नु पर्ने छ ।
बिडम्बनाको साथ भन्नु पर्दो मनीपुर नागाल्याण्ड मेघालय आछाम दार्जलिङ मा नेपालीहरूले एक जुट भयर आन्दोलन गर्ने साझा पार्टी बनाउन नसक्नु नै धेरै ठुलो कमजोरी छ नेपाली भयको कारणले गर्दा केही बर्षपहिले आछामबाट आफ्नो शरिरमा लगायको कपडा संग मात्र लखेटिनु परेको थियो यदि नेपालीहरूले साझा रूपमा आन्दोलन ससक्त नलागेमा यो प्रकिर्या दोहोरीन सक्छ गोर्खा ल्याण्ड बारे दसजना नेतालाइ शीद्धा दश प्रकार को अलग अगल उत्तर आउछ यो किन ?
यति लामो ऐतिहासिक आन्दोलन यति धेरै सहिद हुदा पनी उस्ताको उस्तै बर्ष बर्षमै नेता निती आन्दोलनको मोड उत्तार चढाब फेर बदल भइनै रहने किन दार्जलिङको जाडो मा कोट लगायर गरेको आन्दोलन दिल्ली को गर्मी ले कोट छोडायर राखेझै कोट संगै मागपनी बाहिरै राखेर भीत्र जाने धोकेबाज नेताले गर्दा नै गोर्खाल्याण्डको आन्दोलन तुइने गरेको छ तर पुर्ण रूपमा मेटियको छैन ।
फेरी अहिले २०१७ मा यो आन्दोलनले फेरी सडक ततायको छ बंगालको सरकार ले बंदुक को बलमा आन्दोलन दबायर पानीमा आगो लगाउन खोजीरहेको छ तर कहिले सफल हुने छैन गोर्खा संसारको लडाइ जित्ने जात हो संसार जितेर आफ्नो मुलुकमा आफ्नै भुमीमा हारेर बस्न चाहादैन न्याय चाहान्छ रक्तपात होइन गृहयुद्धपनी हीइन ।यो बंगाल सरकारले सान्तिपुर्ण तरीकाले होच्नु पर्ने हो टि भी इन्टरनेट बन्द गरेर आन्दोलन दबाउन खोज्नु भनेको पानी मा आगो लगायर माछा मार्छु भन्न खोजेको जस्तै हो बन्दुले त केबल बिनाश गर्ने हो निकाश ल्याउदैन
अबको आन्लोलन सडक देखी संसंद सम्म संशद देखी प्रधान मन्त्री को टेवल सम्म टेबल बार्ता गरेर मात्र टुङ्गो लगाउनु पर्दछ जशलाइ संसार मै बस्ने नेपाली हरूले हातमा हात र काधमा काध मिलायर सान्तीपुर्ण आन्दोलनलाइ नैतीक भौतीक सहयोग मिल्ने छ ।यहि नै कामना छ
यो मेरो ब्याक्तीगत बिचार हो गलत अर्थ नलागोस बर्गीय हिसाब ले म यो लेख लेखेको छु कतै तुर्टी भयमाक्षमा चाहान्छुर सल्लाह र सुझाको आसा राख्द छु ।
म नेपालबासी भयर पनि बंगाल सरकारले नेपालीहरू माथि भयको दमनलाइ बिरोव गर्दै आन्दोलनलाइ नैतिक सहयोग गर्न चाहान्छु ।
माधव भण्डारी
बेंगलोर 

प्रतिक्रिया दिनुहोस्