Logo

जान्नुहोस् भकभकाउने समस्या हुनका कारण !



Spread the love

के तपाइको बोली शुद्ध छैन र बोल्दा बोल्दै अड्किनु हुन्छ ? यदि हुन्छ भने थाहा पाउनुहोस् कि तपाईँलाई भकभकाउने समस्या छ l तर के तपाईँ थाहा छ कसरी उत्पन्न हुने गर्छ सो समस्या ? हेर्नुहोस् भकभकाउने समस्या हुनका कारणहरू :

तनाव
यदि तपाईँमा कुनै किसिमको तनाव छ भने पनि यस्तो भकभकाउने समस्या हुने गर्दछ l

वंशाणुगत
यदि तपाइको हजुरबुवा वा बुवा सबैमा भकभकाउने समस्या छ भने थाहा पाउनुहोस् तपाईँमा पनि बिल्कुल सो समस्या उत्पन्न हुने गर्दछ l

चाँडो चाँडो बोल्नु
कोही मानिसको छिट्टो छिट्टो बोल्ने बानी छ भने त्यस्ता व्यक्तिमा पनि भकभकाउने समस्या हुने गर्छ l

भकभकाउने नक्कल गर्दा
यदि तपाईँको बोली शुद्ध छ l तर तपाईँ भकभकाउने नक्कल गर्नुहुन्छ भने पनि तपाईँमा भकभकाउने समस्या उत्पन्न हुने गर्दछ l

प्रतिक्रिया दिनुहोस्