Logo

कसरी सुधार्ने आफ्नो जँड्याहा श्रीमानलाई? अपनाउनुहोस् यी टिप्स



Spread the love

के तपाइ आफ्नो श्रीमानले रक्सी पिएर हैरान हुनु हुन्छ ? यदि हुनु हुन्छ भने अपनाउनुहोस् यी उपायहरू जसको सहायताले गर्दा तपाइको पतिले रक्सीको सेवन गर्न छाड्नेछ !

सम्झाउने गर्नुहोस् :
जहिले मातेर आउने श्रीमानलाई सम्झाउने गर्नुहोस् l यदि तपाइको कुरा सम्झिँदैन भने मात्र अन्य प्रक्रिया चाल्नुहोस् l

पैसा दिन बन्द गर्नुहोस् :
यदि तपाईँ आफ्नो श्रीमानलाई अनावश्यक खर्चको लागि पैसा दिनु हुन्छ भने त्यस्तो आदत हटाई दिनुहोस् l किनकि सोही अनावश्यक पैसाले नै तपाइको पतिले रक्सी पिने गरेको हुन्छ l

सन्तानको भविष्य :
तपाइको पति जतिनै जँड्याहा भए पनि आफ्नो बाल बच्चाहरूका लागि भने सोच्ने गर्दछन् l उक्त कारण बालबालिकाको भविष्य बारे सोच्न लगाउनुहोस् l

छाडेर जाने धम्की :
यदि तपाइको श्रीमान् जहिले पनि मातेर आउने गर्दछ भने पतिलाई छाडेर जाने धम्की दिनुहोस् l जसलाई सुनेर तपाइको श्रीमान् सतर्क हुने गर्छ l

मृत्युको डर देखाउने :
प्रत्येक व्यक्तिलाई मृत्युसँग भय हुने गर्दछ l उक्त कारण तपाईँ पनि आफ्नो श्रीमानलाई मृत्युको डर देखाउने गर्नुहोस् l जसबाट तपाइको पति सुध्रिन सक्छ l

 

प्रतिक्रिया दिनुहोस्