Logo

बार्सिलोनाको स्क्वाड सार्वजनिक, मेसी बिनाको पहिलो ला लिगा खेल



Spread the love

३१ साउन, काठमाडाैँ – स्पेनिस ला लिगा आजबाट पुनः सुरू हुँदैछ । करिब ३ महिनसम्म विश्राम भएको ला लिगा आजबाट पुनः सुरू हुन  लागेको हो ।

ला लिगा २०१९/२० को सुरूवाति खेलमा साबिक विजेत बार्सिलोना र एथ्लेटिक क्लब बिल्बाओ भिड्दैछन् । बिल्बाओको मैदान सान मामेजमा हुने यो खेल आज राति १२ः ४५बाट सुरू हुनेछ ।

आजको खेलका लागि बार्सिलोनाले २० सदस्यीय नाम सार्वजनिक गरेको छ । जसमा चोट बोकेका मेसीको नाम भने समेटिएको छैन ।

बार्सिलोनाको स्वाड:

गोल किपर:  टेर स्टेगन, इनाकी पेना

डिफेन्डरः नेल्सन सेमेडो , गेरार्ड पिके, क्लिमेन्ट लंगलेट, जोर्डी अल्बा, सर्जि रोबर्टो , उम्टिटि

मिडफिल्डरः आर्थुर , डि जोङ, कौटिन्हो, राकिटिच, सर्जियो बुस्केट, कार्लस एलेना , जुनियर फिर्पो

स्ट्राइकरः लुइस स्वारेज, उस्मान डेम्बेले, एन्टोइन ग्रिजम्यान, कार्लस पेरेज

प्रतिक्रिया दिनुहोस्