Logo

कतै तपाई मृत्युको नजिक त हुनु हुन्न? जान्नुहोस् संकेत



Spread the love

 

संसारमा जुन व्यक्तिले जन्म लिन्छ, अवश्य नै सो व्यक्तिको मृत्यु पनि हुने गर्छ l भनिन्छ, जन्मसँग मृत्यु पनि l हामीलाई थाहा छ जन्म भएपछि मृत्यु पनि अवश्य हुने गर्छ तर पनि मानिसहरू सबै भन्दा डराउने गर्छ यस ‘मृत्यु’ शब्दसँग जुन कि निश्चित छ l एक दिन सबैले मृत्युलाई अँगाल्नु पर्ने नै हुन्छ l हिन्दु धर्म अनुसार यदि हामीले यस सङ्केतलाई जानौँ भने सजिलै थाहा पाउन सकिन्छ कि हाम्रो मृत्यु हुँदैछ l आउनुहोस् चर्चा गरौँ उक्त बारेमा l

  • मुख, नाक, आँखा, कान, जिब्रो आदि पत्थर जस्तो देख्न थाल्यो भने जान्नुहोस् कि तपाइको मृत्यु नजिक आइसक्यो l
  • यदि कुनै व्यक्तिले पानी, तेल र ऐना आफ्नो आकृति देख्न छोड्यो भने पनि सो व्यक्तिको मृत्यु निश्चित छ l
  • जुन व्यक्तिले आफ्नो छाया देख्दैनन् सम्झनुहोस् उक्त व्यक्तिको मृत्यु नजिक छ l
  • यदि कुनै व्यक्तिले आफ्नो वरिपरि कालो दृश्य देख थाल्छ भने बुझ्नुहोस् उनको मृत्यु निश्चित छ l
  • बायाँ हात लगातार एक हप्तासम्म फरफराउछ भने पनि त्यो मृत्युको सङ्केत हो l
  • कुनै व्यक्तिले निलो आकाशलाई पनि रातो देख्दछ भने थाहा पाउनुहोस् उनको मृत्यु निकट छ l
  • यदि तपाईँ गएको ठाउँमा काग र गिद्दहरूले घेरिरहेको छ भने बुझ्नुहोस् l तपाइको मृत्यु हुने वाला छ l

प्रतिक्रिया दिनुहोस्