Logo

यसकारण कारण भनिन्छ, भगवान् शिवलाई पशुपतिनाथ



Spread the love

यस महिना अर्थात् साउन महिनामा धरै पानी पर्ने गर्छ l जसले गर्दा यो महिनामा साना तथा विशाल वनस्पतिहरूको उत्पति पनि हुने गर्दछ l देवो के महादेव मनुष्य प्राणीको मात्र नभई पशु तथा वनस्पतिहरूको पनि स्वामी हुन् l

जसकारण भगवान् शिवको अर्को उपनाम पशुपति नाथ पनि हो l उक्त कारणले गर्दा पनि महादेव प्रसिद्ध छन् l उनी एक रक्षक भगवान् हुन् जसले सबैको हित चाहन्छन् l यसकारण यस महिना अर्थात् साउन महिनामा भगवान् शिवको विशेष आराधना गरिने गरिन्छ l

प्रतिक्रिया दिनुहोस्