Logo

विवाह समारोहमा आत्मघाती बम बिस्फोट: दर्जन मानिसहरू मारिए



Spread the love

१ भदौ, काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलस्थित शिया बहुल इलाकामा एक विवाह समारोहमा बम बिस्फोट हुँदा दर्जन मानिसहरू मारिएका अफगानिस्तानको गृह मन्त्रालय जनाएकाे छ ।

अहिलेसम्म कुनै पनि समूहले हमलाको जिम्मेवारी लिएको छैन ।

आत्मघाती हमलाकर्ताले खचाखच भरिएको रिसेप्सन हलमा आफूहरूलाइ बिस्फोटक पदार्थले एडाएकाे जानकारी दिँदै, बीबीसीसँगको कुराकानीमा आफूहरुले घटनास्थलमा थुप्रैको शव देखेको प्रत्यक्षदर्शीकाे भनाइ छ ।

घटनास्थलबाहिर महिला विलाप गरिरहेको सोसल मिडियामा सार्वजनिक गरिएका तस्बिरमा  देख्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्