Logo

अनुगमनका नाममा भत्ता ‘पचाउने’, प्रतिवेदन नबुझाउने



Spread the love

६ भाद्र, काठमाडाैँ । प्रदेश ५ को प्रदेशसभामा गठित समितिले अनुगमनका नाममा भत्ता ‘पचाउने’ गरेका छन् । संसदीय समितिहरूले पटक–पटक गरेका अनुगमनको प्रतिवेदन नै नबुझाई भत्ता मात्रै बुझेका भेटिएको छ ।

प्रदेशको कामकारवाही पारदर्शीता लागि बनेको सार्वजनिक लेखा समितिले नै दुईवटा अनुगमनको प्रतिवेदन बुझाएको छैन । तर समितिका सदस्यहरूले करिब ७ लाख भत्ता बुझिसकेका छन् । यो समाचार अन्नपूर्ण पोस्टमा लक्ष्मण पोखरेलले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्