Logo

अनुमान नै गर्न नसकिने क्षति, हजारौं विस्थापित



Spread the love

बाढीपहिरोका कारण मुलुकका विभिन्न भागमा दर्जनौंको मृत्यु हुनुका साथै अनुमानैं गर्न नसकिने क्षति भएको छ ।

बाढीपहिरोबाट हजारौं मानिस विस्थापित भएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

गृहमन्त्रालयका अनुसार देशैभरि करिब २० भन्दा बढीको मृत्यु भएको छ भने कयौं बेपत्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्