Logo

कस्मीरमा गोर्खा सैनिक मारिए



Spread the love

१० भाद्र, काठमाडाैँ । कस्मीरको रजौरी जिल्ला अन्तर्गत नौशेरा सेक्टरमा पाकिस्तानी सेनाको गोली प्रहारबाट गोरखा राइफल्सका राजीव थापाको मृत्यु भएको छ ।

सेनाका अनुसार थापाको टाउकोमा गोली लागेको हो ।

शनिबार विमानमार्फत बाघडुग्रा ल्याइ थापाको अन्तिम संस्कार गरिएको छ । अंग्रेज सहिद मेजर दुर्गा मल्ललाइ फाँसी दिएको अगस्ट २५ लाई भारतीय नेपालीभासीले बलिदानी दिवसका रुपमा मनाउने गर्छन् ।

तर यसपालि अगस्ट २५ गतेभने दार्जलिङ  वरिपरिका नेपाली समूदायका लागि थप पिडादायी बनेको छ । याे समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ।

प्रतिक्रिया दिनुहोस्