Logo

चार घण्टा सम्म बगेर पनि बाँचिन सानुमाया



Spread the love

चार घण्टा लगातार बाढीमा बगेर पनि ईटहरीकी सानुमाया राईको जीवन बाँचेको छ ।

उनीसंगै सुतेकी दिदीको शव विराटनगरमा भेटिएको गिथयो ।

भिनाजु र भदा बेपत्ता छन् ।

बुढीखोलाबो बाढीमा भन्डै १० किलोमिटर बगेर पनि सानुमायाँ बाँच्न सफल भएकी हुन् ।

सानुमाया र उनकी दिदीको परिवारलार्य बाढीले बुढीखोलामा हालेको थियो ।

उनी दुहबीसम्म बगेकी थिईन् ।

सानुमाया दुबी पुगेपछि पाखा लागिन् ।

बगेका रुखका मुुडा समाएर हेलिँदै गर्दा आफु बाँचेको उन्ले बताईन् ।, यो खबर अजको नयाँ पत्रिकामा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्