Logo

राप्रपाको तेस्रो चरणको कार्यक्रम स्थगित



Spread the love

१७ भदौं, काठमाडौँ l राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को स्वाभिमान यात्रा अन्तर्गत तेस्रो चरणको कार्यक्रम हालका लागि स्थगित भएको छ ।

उक्त कार्यक्रम वर्षाका कारण राजमार्गमा अवरोध देखिएको र साना, ठुला यातायातका साधनहरू सहज ढङ्गबाट आवागमन गर्न असहज भएको हुँदा हालका लागि स्थगित गरिएको प्रवक्ता सुशील कुमार श्रेष्ठले जानकारी दिएका छन् l

आउने भाद्र २३ गते देखि २५ गतेसम्म सिन्धुलीबाट शुभारम्भ भई काभ्रेपलान्चोकमा समापन हुने गरी तेस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा राप्रपाले तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्