Logo

मोतिहारीदेखि चितवनसम्म ग्यास पाइपलाइनको पनि अध्ययन



Spread the love

भारतको मोतिहारीबाट चितवनसम्म ग्यासको पाइपलाइन ओछ्याउने बिषयमा शुक्रबारदेखि दुई मुलुकको प्राविधिक टोली संयुक्त रुपमा पहिलो चरणको अध्ययन सुरु गर्दै छन् ।

आईओसीको दिल्लीबाट दुई, पटनाबाट एक र मोहिारीस्थित युनिट कार्यालयबाट एक गरी चार सदस्यीय टोली पाइपलाइन अध्ययन गर्न अमलेखगन्ज आइपुगेका छन् ।

मोतिहारीदेखि चितवनसम्म ग्यासको पाइपलाइनको दूरी एक सय ३० किलोमिटर हुने खबर  आजको अन्नपूर्ण पोस्टमा  छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्