Logo

झुक्किएर पनि पर्समा नराख्नुहोस् यी चिज !



Spread the love

अधिकांश मानिसहरूले पर्स पैसा राख्नका लागि मात्रै बोक्दैनन् l आवश्यक पर्ने सामग्रीहरू जस्तै कि कागजातहरू, भिजिटिङ कार्ड, एटीएम कार्ड, फोटाहरू समेत राख्ने गर्छन् l

तर पर्समा राखिएका यस्ता केही चिजहरू हुन्छन् जसले असर पुर्‍याइरहेको बारेमा उनीहरूलाई केही खबर नै हुँदैन l पर्समा पैसा बाहेक अरू धेरै कुराहरू राखिएको हुन्छ जसको प्रयोग लामो समयसम्म पनि गरिरहेको हुँदैन l

वास्तुशास्त्रका अनुसार प्रयोगमा नआएको समान पर्सबाट बाहिर फ्याँकिदिनु नै ठिक हुन्छ किनकि तिनीहरूको कारणले गर्दा पनि नकारात्मक ऊर्जा बढ्ने गर्दछ ।

त्यसैले झुक्किएर पनि पर्स भित्र फाटेको नोट, फोटो र कागजको टुक्रा नराख्नुहोस् l जसलाई पर्समा राख्दा तपाईँलाई कङ्गाल नै बनाइदिन्छ l बरु त्यसको बदलामा लक्ष्मी भगवानको तस्बिर राख्ने बानी बसाल्नुहोस् l जसले गर्दा तपाइको पर्स कहिल्यै खाली हुँदैन ।

प्रतिक्रिया दिनुहोस्