Logo

यस्ता हातका औँला भएका व्यक्तिसँग विवाह गर्नुहोस्, जीवन सुखसँग बित्नेछ !



Spread the love

के तपाईँ विवाह गर्दै हुनु हुन्छ? यदि गर्दै हुनु हुन्छ भने यस किसिमको औला भएका मानिससँग विवाह गर्नुहोस् l जसले गर्दा तपाइको जीवन धन्य हुनका साथ साथै सुखमय बित्नेछ l त्यसैले आउनुहोस् चर्चा गरौँ आखिर औला भएका मानिससँग विवाह गर्दा हुन्छ त जीवन सुखमय?

  • यदि तपाईँ त्यस्ता व्यक्ति जसको औला चुच्चो र छोटो छ उनीसँग विवाह गर्नुहुन्छ भने तपाइको जीवन सुखमय बित्नका साथसाथै जीवनमा जीवनसाथीको साथ पनि मिलिरहनेछ ।
  • जुन व्यक्तिको हातको औला आकर्षक हुन्छन् त्यस्ता व्यक्तिलाई भरपुर सहयोग मिलनका साथै यस्ता मानिसहरू सुखी जीवन बिताउन सफल हुन्छन् ।
  • समुन्द्र शास्त्रको अनुसार यदि तपाइको हातका औला लामो र सीधा छन् भने तपाईँको आफ्नो जीवन साथी काम गर्न निकै तेज हुन्छन् ।

यस किसिमको औला हुनेसँग झुकिएर पनि विवाह नगर्नुहोस् :

  • यदि कुनै व्यक्तिको दुवै हातका औला भिन्न छन् भने यस्ता व्यक्तिका हुनेवाला जीवन साथीको लागि अशुभ मानिन्छ । त्यसैले यस्ता व्यक्तिसँग विवाह गर्नु उचित हुँदैन l
  • समुन्द्र शास्त्रको अनुसार जुन मानिसको हातको औला नमिलेको मोटो र भद्दा हुन्छ , ती मानिसहरूलाई जीवनसाथीको सुख प्राप्त हुँदैन साथै जीवनमा अभाव भइरहन्छ ।
  • यदि कसै व्यक्तिको हातका औला र चौडा छन् भने यस्ता व्यक्तिको घरमा सधैँ अशान्ति हुनका साथै जीवनमा हमेशा उल्झन हुने गर्छ l
  • जुन मानिसको हात सामान्यभन्दा बढी र अत्यधिक कडा हुन्छ त्यस्ता व्यक्तिसँग विवाह गर्दा कुनै विशेष सुख मिल्दैन । त्यसैले विवाह गर्दा ध्यान दिनुहोस् l

प्रतिक्रिया दिनुहोस्