Logo

बैंकको मुनाफा २७ प्रतिशतले बढ्यो



Spread the love

बाणिज्य बैंकहरुले गत आर्थिक बर्षमा ४५ अर्ब ४६ करोड रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

आर्थिक बर्ष ०७२ ७३ को तुलनामा  यी बैंकहरुको खुद मुनाफा करिब २७ प्रतिशतले बढी हो ।

बैंकहरुले समर्वजनिक गरेको गत बर्षको वित्तीय विवरणबाट कुल मुनाफा निकालिएको हो ।

वित्तीय विवरण सार्वजनिक गरिसकेका बैंकहरुमध्ये २३ को मुनाफा एक अर्ब भन्दा बढी छ ।

-खबर आजको पत्रपत्रिकाबाट लिइएको

 

प्रतिक्रिया दिनुहोस्