Logo

आतङ्क मच्चाएको राँगोलाई गोली हानी मारियो



Spread the love

७ असोज, काठमाडौँ l नेपाल प्रहरीले स्वयम्भूतर्फबाट रन्थनिँदै न्यूरोड आइपुगेको राँगोलाई गोली हानेर मारेको छ । उक्त राँगोले केही मानिसहरूलाई आक्रमण गरेर घाइते बनाएका कारण प्रहरीले गोली हानेको हो । तर राजधानीमा प्रहरीले गोली हानेर राँगोलाई मारेको यो पहिलो घटना भने होइन l

प्रतिक्रिया दिनुहोस्