Logo

राज्य मन्त्रीकै गाडीको नम्बर फर्जी



Spread the love

गृह मन्त्रालयको काम नक्कली गाडी नियन्त्रण गरी कानुनी कारबाही गर्नु हो ।

तर उल्टै गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले पदमा बहाल भएको दिनदेखि नै फर्जी नम्बर प्लेटको गाडी चढिरहेका छन् ।

उन्ले बा १ झ १००९ नम्बरको ल्यान्डकुक्रजर प्राडो गाडी चढ्दै आएका छन्, जुन नम्बरको गाडी भने हुलाक बिभागसंग छ भन्ने  खबर आजको कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्