Logo

हेर्नुहोस् शिक्षा मन्त्रालयको यस्तो मनपरी



Spread the love

त्रिभुवन विश्वविद्यालयले नियमित प्रक्रिया मिचेर काठमाडौं नेसनल कलेजलाई दिएको सम्बन्धनमा शिक्षा  मन्त्रालयले अधिकार क्षेत्रबाहिर गएर अस्पताललाई सञ्चालन अनुमति दिएको पाईएको छ ।

शिक्षा मन्त्रालयको उच्च नेतृत्वदेखि सचिव र शाखा प्रमुखसमेतले कलेजलाई अस्भाविक सहयोग गर्दै मन्त्रिपरिषदको निर्णय र डा. गोविन्द केसीसंग राज्यले गरेको सम्झौता उल्लंघन गरेर सम्बधनका लागि बारम्बार निर्देशन दिएको पाईएको खबर आजको नागरिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्