Logo

नक्कली सुनका गहना बनाउने कारखानामा आगलागी



Spread the love

१७ असोज, काठमाडौँ l

 एक नक्कली सुनका गह गहना बनाउने कारखानामा आगलागी भएको छ ।

बिहीवार राति करिब साढे ११ बजे कारखानामा लागेको आगो प्रहरी, सेना, तथा स्थानीयको सहयोगमा १ घण्टापछि नियन्त्रणमा लिइएको थियो । उक्त आगलागीबाट के कति क्षति भयो भन्ने नखुलेको प्रहरीले जनाएको छ l

प्रतिक्रिया दिनुहोस्