Logo

फोहोर नउठेपछि उपत्यकामा फैलियो दुर्घन्दै दुर्घन्ध



Spread the love

उपत्यकाका नगर क्षेत्रमा दुई सातादेखि नियमित फोहोर संकलन हुन छाडेपछि दुर्गन्ध फैलिन थालेको छ ।

ललितपुर महानगरपालिकाले ल्यान्डफिल्ड साईट नुवाकोटको ओखरपौवा सिसडोल पुग्ने बाटोमा पहिरो र सडक विग्रिएकाले स्थानीयवासीले कालोपत्रे गर्नुपर्ने भन्दै अवरोध खडा गरेकाले पोहोरमैला संकलन गर्न नसकिएको जनाएको खबर आजको कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्