Logo

राजदूत बेरीले दिए, पारस खड्कालाई बधाई



Spread the love

२९ असोज, काठमाडौँ l नेपाल स्थित अमेरिकी राजदूत रान्डी बेरीले राष्ट्रिय क्रिकेट टिमको कप्तानी छोडेका पारस खड्कालाई बधाई दिएका छन् l

राजदूत बेरीले आज आफ्नो सामाजिक सञ्जाल ट्विटरमार्फत क्रिकेटर खड्कालाई बधाई दिएका हुन् l

उनले लेखेका छन्, “नेपाली राष्ट्रिय क्रिकेट कप्तानका रूपमा शानदार पारीका लागि म पारसलाई बधाई दिन चाहन्छु । उनको भावी योजना, एउटा खेलाडीका रूपमा समेत, का लागि शुभकामना छ ।”

प्रतिक्रिया दिनुहोस्