Logo

आगलागीमा परी एक जनाको मृत्यु



Spread the love

१ कार्तिक, सुनसरी l सुनसरीको गढी गाउँपालिका-२ मा आगलागी हुँदा एकको मृत्यु भएको छ l मृत्यु हुनेमा ५२ वर्षीय थुवा भूमिसुधार माझी रहेकी छन् l

आज बिहान अचानक टाटीको बेरा र फुसको छानो भएको घरमा आगलागी हुँदा एक्लै सुतेका माझीको जलेर मृत्यु भएको हो l उक्त घटनाको थप अनुसन्धान हुने प्रहरीले जनाएको छ l

प्रतिक्रिया दिनुहोस्