Logo

रुखको फेदमा भेटियो मानव कंकाल : लाइटर, मोबाइल र इयरफेन पनि सँगै



Spread the love

 

काभ्रे – पनौती नगरपालिका ८ स्थित इन्द्रेश्वर थम्पु सामुदायिक वनमा मानव कंकाल भेटिएको खबर आजको कान्तिपुरमा छापिएको छ ।

रुखको फेदमा ककांलसँगै जिन्स पाइन्ट, लाइटर, मोबाइल र इयरफोन  भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्र मरासिनीले जानकारी दिए ।

रुखमा डोरीसमेत भेटिएपछि आत्महत्या वा हत्या भन्ने आशंका भएकाले परीक्षणका लागि पठाएको मरासिनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्