Logo

९ करोड कर तिर्न अटेरी गरेकालाई बनायो एमालेले मेयरको उम्मेदवार



Spread the love

वीरगन्ज महानगर पालिकालााई ९ करोड कर तिर्न अटेरी गरेका बसुरुद्धिन अन्सारीलाई एमालेले महानगरपालिकामा मेयरको उम्मेदवार बनाएको छ ।

अन्सारी वीरगन्जस्थित नेसनल मेडिकल कलेजका प्रबन्धक निर्देशक हुन् ।

उनी कलेजका प्रमुख लगानीकर्ता पनि हुन् ।

बक्यौता कर असुलीका लागि ताकेता दिन गएका महानगरपालिकाका कर्मचारीलाई ढोकाबाट भित्र छिर्न नदिई फिर्ता पठाईदै आएका अन्सारील्े मयेरको उम्मेदवारी
भएपछि आफुल कलेजको प्रबन्धक निर्देक पद छोडिसकेको बताएका छन् भन्ने खबर  आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्