Logo

मेयरका १०० दिन हुँदा पनि पुरा भएनन् प्रतिवद्धता !



Spread the love

काठमाडौं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य निर्वाति भएको आज सोमबार सय दिन पुग्यो जेठ १४ गते मेयरमाा निर्वाचित भएका शाक्यले जेठ १७ कार्यभार सम्हालेका थिए ।

उनले र्काधार सम्हालेकै पनि १७ दिन पुरा भएको छ ।

 

यद्यपि उनीबाट नतिजा देखिने गरी केहि काम हुन सकेका छैन ।

जवकिचुनाव प्रचारका क्रमममा उनले निर्वाचित भएको दिनदेखि यस दिनसम्म जनतको घरदैलोमाा गएर जनताका १ सय १ काम गर्ने प्रतिवद्धता गरेका थिए भन्ने खबर  आजको नागरिक दैनिकमा  छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्