Logo

गाडीको ठक्करबाट चिकित्सकको मृत्यु



Spread the love

८ मंसिर, काठमाडाैँ – काठमाडौँ महानगरपालिका–३१ नयाँ बानेश्वरमा सवारी दुर्घटनामा परी आज एक चिकित्सकको मृत्यु भएको छ ।

पहिचान नखुलेको सवारीसाधनले ठक्कर दिँदा पैदलयात्री डा प्रभु जोशीको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते जोशीको सिभिल अस्पताल मिनभवनमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारीसाधन र चालकको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्