Logo

सांसदले गरे एमालेको कार्यालयमा तालाबन्दी



Spread the love

नेकपा एमाले पर्साको कार्यलयमा सोही पार्टीका सांसदले तालाबन्दी गरेका छन् ।

पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद विचारी यादव नेतृत्वको असन्तुष्ट पक्षलेतालबान्दी गर्दै कार्यालय परिसरमै धर्ना सूरु गरेको छ ।

टिकट वितरणमा नेतृत्वले पार्टीमा लगानी भएकालाई प्राथमिकता नदिएकाले तालाबन्दी गरिएको सांसद यादवले बताएको खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्