Logo

सुचना विभागद्धारा ट्रायलकाे रुपमा मिडिया डाइक्टाेरी एप सार्वजनिक ।



Spread the love

भाद्र २०, काठमाडौं-सल्लेरी खबर ।

सुचना विभागद्धारा ट्रायलकाे रुपमा मिडिया डाइक्टाेरी एप सार्वजनिक भएको छ , जसमा सम्पुर्ण मिडिया, सरकारी अफिस लगायत विभिन्न फाेन नम्बर उपलब्ध हुनेछ । सुचना र सन्चारको आवश्यक्यता लाई मध्यानजर गरी सुचना विभाग ले एस्तो नयाँ एप सार्वजनिक गरेको हो ।

अनलाईन पोर्टल न्युज कर्मिहरुलाई यो सबै भन्दा खुशीको खबर हो ।सुचना विभाग ले निकालेका विभिन्न सुचना र विक्यप्ती हरु सजिलै थाहा पाउन सकिने हुनाले यो कदम अत्यन्तै महत्त्वपुर्णमानिएको छ ।

यो एप डाउनलोड गर्नका लागी तल दिएको लिन्क मा क्लिक गर्नुहोस ।

http://www.doinepal.gov.np/apps/md21.apk

प्रतिक्रिया दिनुहोस्