Logo

पुनमले जुडोमा दिलाइन् स्वर्ण



Spread the love

२३ मंसिर, काठमाडौं ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले जुडोमा पुनम श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । सोमबार ७८ केजीमुनिको तौल समूहमा पुनम स्वर्ण पदक जितेकी छिन् । १३ औं सागमा नेपालले जुडोमा जितेको यो दोस्रो स्वर्ण पदक हो । यससंगै नेपाल सागको पदतालिकामा ४८ स्वर्णका साथ दास्रो स्थान कायम राखेको छ ।

प्रतिक्रिया दिनुहोस्