Logo

बक्सिङमा भुपेन्द्रले दिलाए स्वर्ण



Spread the love

२३ मंसिर, काठमाडौं ।

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपालले बक्सिङ दोस्रोमा भुपेन्द्र थापाले स्वर्ण दिलाएका छन् । ६४ केजी तौल समूहमा भुपेन्द्र थापाले स्वर्ण पदक जितेका हुन् । उनले भारतका प्रतिष्पर्धी मनिष कौशिकलाईमाथि जित हासिल गरेर नेपाललाई स्वर्ण दिलाएका हुन्। यससंगै नेपाल सागको पदतालिकामा ४७ स्वर्णका साथ दास्रो स्थान कायम राखेको छ ।

प्रतिक्रिया दिनुहोस्