Logo

गौरिकाले ४ स्वर्ण जित्दै बनाइन् कीर्तिमान



Spread the love

 

२३ मंसिर, काठमाडौं ।

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपालकी पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक दिलाएकी छन् ।
उनले ४ वटा स्वर्ण पदक जितेकी छन् । उनले एउटै सागमा चार वटा स्वर्ण जित्ने कीर्तिमान बनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्