Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,१६६,०३९
संक्रमित
४३,८७३,४१२
निको भएका
३२,२३६,६५४
नेपालमा कोरोना भाइरस
मृत्यु
८७६
संक्रमित
१६०,४००
निको भएका
११८,८४३

पानीमा डुबेर दुई बालकको मृत्यु



६ पुस, दाङ – पानीमा डुबेर आज दुई बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१ अठ्ठाइसेको किचेनी दहमा डुबेर दुईजना बालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा स्थानीय भूपेन्द्र धर्तीका साढे दुई वर्षीय छोरा युवराज घर्ती र बुद्धिराम घर्तीका चार वर्षीय छोरा समीर घर्ती रहेका छन् । खेल्ने क्रममा बालक पानीमा डुबेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्