Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

९ पुस, काठमाडाैँ – आज सुन प्रतितोला ७१ हजार ९ सय २ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७१ हजारको वरीपरी कारोबार भएको सुनको मुल्यमा आज  केही वृद्धि हुँदै  ७१ हजार ९ सय २ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७१ हजार ६ सय ५  रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ६० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्