Logo

ओलीद्वारा राजीनामा



Spread the love

kp oli

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिएका छन् ।

व्यबस्थापिका संसदमा आफू विरुद्ध पेस भएको अविश्वासको प्रस्तावको जबाफ दिएपछी ओलीले राजिनामा घोषणा गरेका हुन् ।

राष्ट्रपतिसमक्ष राजीनामा पेश गरिसके पछि प्रधानमन्त्री ओलीले व्यवस्थापिका संसदलाई जानकारी दिएका छन।

व्यबस्थापिका संसदमा उनी बिरुद्धको अविश्वासको प्रस्ताव आजै निर्णयार्थ पेस हुँदै थियो तर ओलीले राजिनामा दिएका कारण अविश्वासको प्रस्ताव निर्णयार्थ पेस गर्नु परेन।

प्रतिक्रिया दिनुहोस्