Logo

वडाध्यक्षका चार उम्मेदवारविरुद्ध उजुरी



Spread the love

तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि बुधबार मनोनयनपत्र दर्ता गराएका विभिन्न उपमहानगरपालिका र नगरपालिका चारजना वडाध्यक्षका उम्मेदवारमाथि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

एमालेका तर्फबाट मनोनयनपत्र दर्ता गराएका दुई, कांग्रेसका एक र माओवादी केन्द्रको एक गरी चारजना वडाध्यक्षका उम्मेदरवारमाथि उजुरी परेको खबर आजको नागरिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्