Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

१८ पुस, काठमाडाैँ – आज सुन प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७३ हजारको वरीपरी कारोबार भएको सुनको मुल्यमा आज यथावत हुँदै  ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७३ हजार २  रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ९९ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्