Logo

निशानले ल्याए लाहुर जाने रेल



Spread the love

 

काठमाडौं । नेपाल आइडलबाट ख्याति कमाएका निशान भट्टराईले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले आफ्नो यूट्युब च्यानलबाट लाहुर जाने रेल नामक गीत सार्वजनिक गरेका हुन् । उक्त गीतमा शब्द तथा संगीत प्रशान्त पौडेलको रहेको छ । गीतकाे म्यूजिक भिडियाेमा निशान स्वयमकाे र रिचा न्याैपानेकाे अभिनय देख्न सकिन्छ । म्यूजिक भिडियाे प्रविन भट्टराईद्वारा निर्देशन गरिएकाे हाे ।

 

https://www.youtube.com/watch?v=o2ozmVlKgz0

प्रतिक्रिया दिनुहोस्