Logo

झुंडको फस्ट लुक सार्वजनिक



Spread the love


एजेन्सी । चलचित्र झुंडको फस्ट लुक सार्वजनिक भएको छ । प्रस्तुत चलचित्रको निर्देशक नागराज मंजुले हुन् ।
सार्वजनिक गरिएको फस्ट लुकमा अमिताभ बच्चन अगाडितिरको खाली भागमा हेरेको देख्न सकिन्छ ।

प्रस्तुत चलचित्रमा अभिताभ बच्चनको भूमिका फुटबल प्रशिक्षकको रुपमा रहेको छ । झुंड चलचित्र फुटबल प्रशिक्षक विजय बरसेको जीवनमा आधारित छ ।

प्रतिक्रिया दिनुहोस्