Logo

लभ डायरिजको ट्रेलर सार्वजनिक



Spread the love

काठमाडौं । नेपाली कथानक चलचित्र लभ डायरिजको ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट २७ सेकेन्डको ट्रेलरमा प्रेम, झगडा, बिछाेड अनि रोमान्स देखाइएको छ ।

चलचित्रमा सुशिल श्रेष्ठ र रुबीना थापाको मूख्य अभिनय रहेको छ । रुबीनाको यो डेब्यू चलचित्र हो ।
शौरभ चौधरीको निर्देशनमा बनेको चलचित्रको निर्माता भने विनोद सापकोटा हुन् ।चलचित्र फाल्गुन २ गते रिलिज हुँदैछ ।

https://www.youtube.com/watch?v=3jR4DxezS6E

प्रतिक्रिया दिनुहोस्