Logo

नेपाली कथानक चलचित्र लालपुर्जा युट्युबमा सार्वजनिक



Spread the love

निगम श्रेष्ठद्धारा निर्देशित चलचित्र लालपुर्जा युट्युबमा सार्वजनिक भएको छ । चलचित्र बुढासुब्बा मुभिजको युट्युब च्यानलमा सार्वजनिक भएको हो ।

लालपुर्जामा सौगात मल्ल र बिपिन कार्कीको मूख्य अभिनय रहेको छ । यसका साथै हरिहर शर्मा, मेनुका प्रधान, कामेश्वर चौरसिया, मिरुना मगर लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्रमा दाजुभाइबीच हुने सम्पत्ति बाँडफाँडबारेमा कथा उठान गरिएको छ । चलचित्रको निर्मातामा विक्रम सिंह थारु र उमेश श्रेष्ठ रहेका छन्।

प्रतिक्रिया दिनुहोस्